नबिल बैंकको २२ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

१५ मंसिर २०७८, बुधबार १६:२३

काठमाडौं । नबिल बैंकको ऋणपत्र बुधबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीको २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच धितोपत्र सूचीकरणमा मंसिर १५ गते सम्झौता भएसँगै भोलि (मंसिर १६ गते) देखी ऋणपत्र कारोबारमा आउनेछ । कम्पनीले ८ प्रतिशत नबिल डिबेन्चर २०८५ नामक ऋणपत्र सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*