आज यी कम्पनीका लगानीकर्ताले कमाए, कुनले कति ?

१३ मंसिर २०७८, सोमबार १५:१२

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८१ लाख ६५ हजार ९३० कित्ता शेयर किनबेच हुदाँ करिब ४ अर्बको कारोबार भएको छ ।

आज न्यादी हाईड्रोपावर र समलिङ पावरको सकारत्मक सर्किट लागेको छ । त्यस्तै, सानिमा लार्ज क्याप फण्डको ४.२६ प्रतिशत अकं, कालिका पावरको ३.६७ प्रतिशत अकं, स्वाभिमान लघुवित्तको ३.५९ प्रतिशत अकं र समुदायिक लघुवित्तको ३.४६ प्रतिशत अकंले वृद्धि भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*