सपोर्ट लघुवित्तको शेयर लिलामी भर्ने आज अन्तिम दिन

१३ मंसिर २०७८, सोमबार ११:३५

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर लिलामीमा आवेदन दिने आज (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । संस्थाले कात्तिक २९ गतेबाट १५ हजार कित्ता संस्थापक शेयर लिलामी खुला गरेको हो ।

कम्पनीले शेयरको न्यूनतम मुल्य ५५० रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सकिनेछ ।उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले न्यूनतम १ सय कित्ता देखी अधिकतम सम्पूर्ण कित्ता माग गरि कम्पनीको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा आवेदन दिन सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*