आइसिएफसि फाइनान्सको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने कम्पनी

१२ मंसिर २०७८, आईतवार १५:०९

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ८३ करोड माथिको कारोबार भएको छ ।

आज आइसीएफसी फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, समलिङ पावरको ८.२१ प्रतिशत अकं, निर्धान उत्थान लघुवित्तको ३.४३ प्रतिशत अकं, नेपाल एसबिआइ बैंकको २.८६ प्रतिशत अकं र सानिमा जनरल इन्स्योरेन्सको १.५२ प्रतिशत अकंले वृद्धि भएको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*