लगातार सर्किट लागेको मानुषी लघुवित्तको शेयरमा ६% को गिरावट

९ मंसिर २०७८, बिहीबार १२:२५

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार खुलेको केही समयमा नै कारोबारमा आएका २२० कम्पनीमध्ये सर्वाधिक गुमाउने कम्पनीमा मानुषी लघुवित्त रहेको छ ।

लगातार सकारात्मक सर्किट लागेको उक्त कम्पनीको शेयर आज ६.३५ प्रतिशत अर्थात् १२७ रुपैयाँले घटेको हो । यो समाचार तयार पार्दासम्म सोही प्रतिशतले घटेर कम्पनीको शेयरमूल्य १८७२ रुपैयाँ पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*