बीमा समितिद्वारा ३८ जना लाइभस्टकको रोष्टर सूचि सार्वजनिक
८ मंसिर २०७८, बुधबार ११:५२
काठमाडौं । बीमा समितिले ३८ जना लाइभ स्टकको रोष्टर सूचि प्रकाशित गरेको छ । बीमा समितिले आफ्नो वेभसाइटमा प्रकाशित सूचिमा काठमाडौंसहित देशैभरिका लाइभस्टकमा आबद्धहरुको नाम समावेश गरिएको छ ।
बीमा समितिले पशु तथा बृषि बीमाका लागि लाइभस्टकहरुको रोष्टर सूचि सार्वजनिक गरेको हो ।