एनआइसी एशिया बैकले माग्यो ठूलो संख्यामा कर्मचारी

८ मंसिर २०७८, बुधबार ११:२४

काठमाडौं । एनआईसी एशिया बैंकले सातै प्रदेशबाट ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट ट्रेनी असिस्टेनका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

योग्यता पुगका इच्छुक ब्यक्तिले मंसिर २२ गतेसम्म बैंकको वेवसाइट  https://merojob.com/employer/nic-asia-bank/ मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सिय नोटिस डटकम

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*