मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, आज सर्वाधिक कमाउने कम्पनी

७ मंसिर २०७८, मंगलवार १५:१४

काठमाडौं । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर बिनबेच हुदाँ करिब ४ अर्ब माथिका कारोबार भएको छ ।

आज मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको २.५९ प्रतिशत अकं, गणपति लघुवित्तको २.४९ प्रतिशत अकं, सामुदायिक लघुवित्तको १.९६ प्रतिशत अकं, सनराइज ब्लुचिप फण्डको १.९१ प्रतिशत अकं र समिट लघुवित्तको १.८५ प्रतिशत अकंले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*