गणपति लघुवित्तको २०% लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

७ मंसिर २०७८, मंगलवार ११:२२

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरेको कायम चुक्तापूँजी १२ करोड ७३ लाख रुपैयाँबाट १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकति पाएको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*