नेपाल एसबिआइ मर्चेण्टको साधारण सभा पुस ६ गते, यस्ता छन् एजेण्डा

७ मंसिर २०७८, मंगलवार ११:१५

काठमाडौं । नेपाल एसबिआर्ए मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभा पुस ६ गतेका लागि बोलाएको छ ।

सभा नेपाल एसबिआई बैंकको केन्द्रिय कार्यालयको सभाहल केशरमहल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ । साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समते पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*