वीर अस्पताल, मनमोहन कार्डियो अस्पताल र बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा मिदासले अनलाइन अपोइन्टमेन्ट लिन पाईने

८ मंसिर २०७८, बुधबार ०३:५३

काठमाडौं । वीर अस्पताल, मनमोहन कार्डियो अस्पताल र बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा मिदासले अनलाइन अपोइन्टमेन्ट दिने सेवा शुभारम्भ गरेको छ।

मिदास टेक्नोलोजी यि ३ वटा अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको हो ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने मिदासले जनाएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*