मेगा बैंकको क्रेडिट कार्ड २४ घण्टाका लागि अबरुद्ध हुने , यस्तो छ कारण

६ मंसिर २०७८, सोमबार १६:४७

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको क्रेडिट कार्ड प्रणाली स्तरोन्नती गर्नु पर्ने भएकाले २४ घण्टाका लागि अबरुद्ध हुने भएको छ ।ग्राहकहरुलाई सहज सुलभ तथा नविनतम् प्रविधिको आधारमा रहि आधुनिक बैंकिङ सेवा तथा सुविधा प्रदान गर्न हितले क्रेडिट कार्ड प्रणालीलाई थप परिस्कृत गरी स्तरोन्नती गर्नु पर्न भएकाले मंसिर ६ गते राती ११ः५९ बजे देखी मंसिर ७ गते राती ११ः५९ सम्म बैंकको क्रेडिट कार्ड सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*