३ अर्बमा कारोबार सीमित हुँदा आज सर्वाधिक गुमाउने कम्पनी

६ मंसिर २०७८, सोमबार १५:२३

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ७.९० अकंले बढ्दा ३ अर्ब ९२ करोड माथिको कारोबार भएको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंकको ३.७० प्रतिशत अकं, रिलाइबल फाइनान्सको ३.०६ प्रतिशत अकं, तेह्रथुम पावरको २.६० प्रतिशत अकं, साना किसान विकास बैंकको १.९८ प्रतिशत अकं, गुहेश्वरी मर्चेन्ट बैंकको १.९५ प्रतिशत अकं र जानकी फाइनान्सको १.९४ प्रतिशत अकंले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*