दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, अन्य क–कसले कमाए ?

५ मंसिर २०७८, आईतवार १५:१५

काठमाडौं । साताको पहिलो दिन पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब माथिको कारोबार भएको छ ।आज नारायणी डेभलपमेन्ट बैंक र मानुषि लघुवित्तको शेयरमा सकारत्मक सर्किट लागेको छ ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ८ प्रतिशत , हिमाल दोलाखा हाइड्रोपावरको ६.४० प्रतिशत , शिव श्री हाईड्रोपावरको ४.१९ प्रतिशत , सिभिल बैंकको ४ प्रतिशत र समृद्धि फाइनान्सको ३.९८ प्रतिशत ले वृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*