सानिमा लाइफ इन्स्यारेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

५ मंसिर २०७८, आईतवार १२:३८

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले चिफ फाइनान्स अफिसर, ह्युमन रिसोर्सेस डिपार्टमेन्ट अन्तर्गतको प्रमुखमा एक–एक जना कर्मचारी माग गरेको छ । साथै प्रदेश न. २ र ४ का लागि रिजनल म्यानेजर माग गरेको छ ।

कम्पनीले चिफ फाइनान्स अफिसर र ह्युमन रिसोर्सेट डिपार्टमेन्ट प्रमुखको लागि एमबीए।एमबीएस गरेको हुनुपर्ने र क्षेत्रीय प्रमुखको लागि स्नातक तह उत्तीर्ण भएको हुनपर्ने जनाएको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले सम्पूर्ण आवश्यक कागजातसहित मंसिर २० गतेभित्र कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

One thought on “सानिमा लाइफ इन्स्यारेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Leknath kafle says:

    I am interested

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*