प्राइम लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

३ मंसिर २०७८, शुक्रबार १२:२२

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले प्रदशे प्रमुख र ब्रान्च म्यानेजरमा कर्मचारी मागेको हो ।कम्पनीले प्रदेश प्रमुखका लागि बिरेन्द्रनगरमा महेन्द्रनगरमा १ १ जना र ब्रान्च म्यानेजरमा फिदिम र महेन्दनगर शाखाका लागि १ १ जना कर्मचारी माग गरेको हो ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले मंसिर २४ गते भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको वइबसाइट मार्फत आवेदन दिन सकिनेछ ।

One thought on “प्राइम लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

  1. Bishnu says:

    Yes, I want the job

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*