मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयरमा सर्किट, अन्य क–कसले कमाए ?

२ मंसिर २०७८, बिहीबार १५:१८

काठमाडौं । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच गरेको हुदाँ ६ अर्ब माथिको कारोबार भएको छ ।

आज मानुषि लघुवित्त र तेह्रथुम पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, नारायनी डेभलपमेन्ट बैंकको ६.५२ प्रतिशत अकं, फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ६.४९ प्रतिशत अकं, मञ्जुश्री फाइनान्सको ३.५१ प्रतिशत अकं र गुहेश्वरी मर्चेन्ट बैंकको ३.४७ प्रतिशत अकंले वृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*