नबिल बैंकले ल्यायो प्रिमियम रेमिट्यान्स बचत खाता

२ मंसिर २०७८, बिहीबार १२:५६

काठमाडौं । नबिल बैंकले प्रिमियम रेमिट्यान्स बतच खाताको सुरुवात गरेको छ । बैंदेशिक रोजगारीमा रहेका नेपाली नागरीकहरुको समस्यालाई मध्य नजर गर्दै ब्यक्तिगत बचत खाता अन्तर्गत उक्त खाता सञ्चालनमा ल्याएको हो ।

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी शून्य मौज्दात मै बचत खाता खोल्न सकिनेछ । उक्त खाताबाट बैंकले ब्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित ब्याजदर मध्यको उच्च ब्याजदर प्रदान गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*