एनएमबि लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२ मंसिर २०७८, बिहीबार ११:२९

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सहायक श्रेणीका लागि ३ पदमा कर्मचारी मागेको हो ।

कम्पनीले सुपरभाइजर, शाखा प्रबन्धक (बरिष्ठ सहायक । सहायक) र बरिष्ठ सहायक तालिमे पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैंक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट द्धित्तीय श्रेणीमा स्नातक तह उत्तिर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक योग्यता पुगको ब्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको वेभसाइटमा गई अनलाइन आवेदन दिनसक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

5 thoughts on “एनएमबि लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. केशब धामी says:

    I am interested

  2. Rina says:

    Loksewa ho ki CV bhujhaera paenx job..

  3. Sandeep Agrahari says:

    I am interested

  4. Amit paudel says:

    Im interested

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*