७ अर्बको कारोबार हुँदा आज सर्वाधिक गुमाउने कम्पनी

१ मंसिर २०७८, बुधबार १५:२५

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १६.९५ अकंले बढ्दा ७ अर्ब ३७ लाख माथिको कारोबार भएको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा बोटलर्स नेपालको ७.४७ प्रतिशत अकं, माहालक्ष्मी विकास बैंकको ७.४१ प्रतिशत अकं, गुराँस लाइफ इन्स्योरेन्सको ४.१३ प्रतिशत अकं, गुहेश्वरी मर्चेन्ट बैंकको ३.८८ प्रतिशत अकं र एनआरएन इन्फस्ट्रचरको ३.०९ प्रतिशत अकंले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*