आरम्भ चौतारी लघुवित्तको कम्पनी सचिवमा शिव प्रसाद ज्ञवाली

१ मंसिर २०७८, बुधबार १४:५९

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा शिव प्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ ।

कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको ११० औं बैठकले संस्थाका नायब कार्यकारी अधिकृत ज्ञवालीलाई मंसिर १ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*