नेप्सेमा अरुण काबेली पावरको करिब २७ लाख कित्ता बोनस शेयर सूचिकृत

१ मंसिर २०७८, बुधबार १४:४६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावरको १७ प्रतिशत बोनस शेयर सूचिकृत भएको छ ।

कम्पनीको उक्त प्रतिशत बराबरको २६ लाख ९५ हजार ६०५ कित्ता बोनस शेयर आज नेप्समो सूचिकृत भएको हो । सूचिकृतपश्चात भोलिदेखि नै लगानीकर्ताले उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*