गुराँस लघुवित्तका संचालक प्रसाईले दिए राजिनामा

१ मंसिर २०७८, बुधबार १०:५४

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक ओम प्रकाश प्रसाईले राजिनामा दिएका छन् ।

कम्पनीको संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने प्रसाईले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट कात्तिक २९ गते राजिनामा पेश गरेकोमा कात्तिक ३० गते बसेको संचालक समितिको १०५ औं बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*