नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरीदविक्री

३० कार्तिक २०७८, मंगलवार १२:४१

साताको तेस्रो दिन आज बजार खुलेको डेढ घण्टाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरीदविक्री भएको छ । नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुकोेनेपाल लाइफको आज सर्वाधिक खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५८६ रुपैयाँ २० पैसामा मा कारोवार भइरहेको छ ।

यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २१ रुपैयाँले घटेको हो । कम्पनीले आज पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसमा कम्पनीको मुनाफा ९७ प्रतिशत घटेसँगै कम्पनीको शेयरमूल्य घटेको हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*