१०% लाभांश पारितका लागि आरबिबि मर्चेण्टको साधारण सभा भोलि

२९ कार्तिक २०७८, सोमबार १४:४२

काठमाडौं । आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण भोलि (कात्तिक ३० गते) हुने भएको छ । सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिहदरबार प्लाजा काठमाडौमा दिउँसो ३ बजे बस्ने भएको हो ।

उक्त सभाले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत कर सहित नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्न कम्पनीले जनाएको छ ।

साथै सभाले चालु आर्थिक बर्षका लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक समेत निधारण गर्न प्रस्ताव समेत उक्त सभाले पारित गर्नछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*