सिभिल लघुवित्तले बाह्य लेखापरीक्षकमा कसलाई गर्यो नियुक्त ?

२९ कार्तिक २०७८, सोमबार १३:५५

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्य लेखापरीक्षकमा आर.के. एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ ।

कम्पनीको कात्तिक २८ गते सम्पन्न १० औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०८९ को कारोबारको लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकमा चार्टर्ड एकाउन्टेन्ट्स, अनामनगर काठमाडौंलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*