नेप्सेमा अपि पावर कम्पनीको बोनस सेयर सूचिकृत

२९ कार्तिक २०७८, सोमबार १३:४९

काठमाडौं । नेप्सेमा आज अपि पावर कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।नेप्सेमा अपि पावर कम्पनी लिमिटेडको १०।५० प्रतिशत बोनस बापतको २६ लाख २१ हजार ५ सय ९४ कित्ता सेयर सूचिकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*