कामना सेवा विकास बैंकका अध्यक्ष आचार्यले लिए शपथ

२८ कार्तिक २०७८, आईतवार २२:०४

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदीप आचार्य पुन :नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई पुन ःअध्यक्ष पदमा नियुक्त गरेको थियो ।

अध्यक्षमा पुनः नियुक्त भएका आचार्यले नेपाल राष्ट्र बैंकमा आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन् ।राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालसँग आचार्यले शपथ लिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*