नायक पल शाह एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त

२८ कार्तिक २०७८, आईतवार १७:५३

काठमाडौं । नायक पल शाह एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । आइतबार आयाजित बैंकका प्रेस मिटमा नायक शाहलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । कार्यक्रममा अभिनेता शाहले एनएमबि बैंकसँग जोडिन पाउँदा खुसी व्यक्त गरे ।

यसका साथै बैंकले भिडियो कलमा आधारित ५ मिनेटमै खाता खोल्न सकिने सेवाको पनि शुभारम्भ गरेको छ ।

One thought on “नायक पल शाह एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त

  1. ganesh budhathoki says:

    i am so happy

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*