सिभिल लघुवित्तको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

२८ कार्तिक २०७८, आईतवार १७:४७

काठमाडौं ।  सिभिल लघुवित्त वित्तीय संस्थाको दसौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले २० प्रतिशत लाभांश पारित गरेको छ ।

सभाले १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनश शेयर गरी २० प्रतिशत लाभांश पारित गरेको हो । संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।
साथै सभाले अन्य बुँदाहरु अनुमोदन गर्नुको साथै आगामी आर्थिक बर्षका लागि लेखापरिक्षक समेत नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*