महालक्ष्मी लाइफमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन?
२८ कार्तिक २०७८, आईतवार १५:३४
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालको लागि ब्रान्च म्यानेजरका लागि केही र फ्रन्ट अफिस स्टाफका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
ईच्छुक आवेदकले पुस ७ गते कर्यालय अवधिभरमा आवेदन दिन सक्ने कम्पनीले सूचना मार्फत जानकारी दिएके छ।