एचआइडिसिएलको शेयरमा नकारात्मक सर्किट, आज सर्वाधिक क–कसले गुमाए ?

२८ कार्तिक २०७८, आईतवार १५:२६

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँको कारोबार भएको छ ।

नेप्से झिनो अंकले घट्दा आज सर्वाधिक गुमाउने कम्पनीमा एचआइडिसिएल रहेको छ । कम्पनीको शेयरमा आज नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, साहज उर्जा कम्पनीको पनि आज ८.७४ प्रतिशत अंकले घटेको छ । साथै, नयाँ सारथी लघुवित्तको ३.२६ प्रतिशत अंक, समिट लघुवित्तको ३.०५ प्रतिशत अंक र मैलुङ खोला हाइड्रोपावरको २.८९ प्रतिशत अंकले घटेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*