राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेपका लागि गोप्य शिलबन्दी प्रस्ताव आव्हान

२८ कार्तिक २०७८, आईतवार १२:३३

काठमाडौं । राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेप राख्नका लागि गोप्य शिलबन्दी प्रस्ताव पेस गर्ने आव्हान गरेको छ ।मुद्दती निक्षेपमा लागी गर्नेका लागि नेपाल राष्ट्र बैकबाट बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त इच्छुक वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थालाई अनुरोध गरेको हो ।

प्रस्ताव पेसका लागि कात्तिक २८ गतेदेखी मंसिर १ गतेसम्म संस्थानको प्रधान कार्यालयको वित्त ब्यवस्थापन विभागमा प्राप्त हुने गरी आवश्यक विवरण उल्लेख गरी हालै प्रकाशित वित्तीय विवरण संलग्न राखी त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिका लागि गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न संस्थानले आग्रह गरेको छ ।

 

One thought on “राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेपका लागि गोप्य शिलबन्दी प्रस्ताव आव्हान

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*