बीमा समितिद्धारा निक्षेपमा लगानी गर्ने बैंकहरुलाई आव्हान, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

२६ कार्तिक २०७८, शुक्रबार १३:०६

काठमाडौं । बीमा समितिद्धारा निक्षेपका लागि बैंकहरुलाई आव्हान गरेको हो । समितिसँग भएको बैंक मौज्दात समितिको लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न आग्रह गरेको हो ।

इच्छुक बैंकहरुले आफुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी आवश्यक कागजात खुलाइ सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सिलबन्दी बोलपत्र पेश गर्न समितिले आव्हान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*