नेपाल बैकर्स संघद्धारा अर्थविद् डा. शंकर शर्मा सम्मानित

२३ कार्तिक २०७८, मंगलवार १८:५४

काठमाडौं । नेपाल बैकर्स संघको अर्थविद् संघले डा। डा. शंकरप्रसाद शर्मालाई सम्मान गरेको छ । बैकिङ क्षेत्रमा योगदान पुयाएबापत संघले उनलाई सम्मान गरेको हो ।

शर्मा योजना आयोगका पूर्व उपाध्यक्ष, अमेरकाका लागि पूर्व नेपाली राजदूत तथा नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक पनि हुन् । शर्मा सिटिजन्स बैकका पूर्व अध्यक्ष पनि हुन् । उनलाई हालै सरकारले भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*