गुराँस लघुवित्तको संचालक समिति गठन
२३ कार्तिक २०७८, मंगलवार १२:१०
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ ।
कम्पनीको संस्थापक समूह ‘क’ अन्तर्गत प्रतिनिधित्व गर्ने संचालकहरुको पदावधि समाप्त भएकोमा उक्त रिक्त रहेको पदमा कात्तिक २२ गते सम्पन्न छैठौं वार्षिक सभाबाट ४ जना संचालक समितिहरु निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीले उक्त संचालकहरुलाई आगामी ४ वर्ष अवधिको लागि नियुक्त गरेको हो ।
संचालक समितिको नामावली ः