गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

२३ कार्तिक २०७८, मंगलवार ११:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।कम्पनीले ५.५००४१७४% बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज शेयरमूल्य समायोजन भएको हो ।

अघिल्लो दिन कायम ६५२ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ६१८ रुपैयाँ १ पैसा समायोजन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*