एनसीसी बैंकका ग्राहकहरुले दराजमा १५ प्रतिशतसम्म छुट

१९ कार्तिक २०७८, शुक्रबार १२:०९

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले दराज अनलाइन सपिङसँग सम्झौता गरेको छ । बैंकले ग्राहकहरुले दराज मार्फत खरिद गर्दा बिषेश छुट पाउने सम्बन्धी सम्झौता गरेको हो ।

उक्त सम्झौता पश्चात बैंकका ग्राहकलाई दराजमा एक दिने भव्य सेल– ११.११ अभियानमा छुट प्रदान गर्ने जनाइएको छ । बैंकको डेविट कार्ड प्रयोगर्कताहरुलाई दराजबाट अनलाइन सपिङ गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट दिने जसमा डेबिट कार्डमा अधिकतम ३ हजार ००० र क्रेडिट कार्डमा अधिकतम ३ हजार ५०० सम्मका छुट प्राप्त गर्न सकिनेछ । यो योजना कार्तिक २५ सम्म लागु हुने जनाएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*