३ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कसले कमाए, गुमाए ?

१७ कार्तिक २०७८, बुधबार १५:२०

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सुचिकृत २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ५.२२ अकंले बढ्दा साढे ६ अर्ब माथिको कारोबार भएको छ ।

आज महालक्ष्मी विकास बैंक, साहज उर्जा र आइसीएफसी फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै अरुण काबेली पावरको ७.५० प्रतिशत अकं र एनआरएन इन्फ्रास्टक्चरको ७.११ प्रतिशत अकंले बढेको हो ।

त्यस्तै, आज गुमाउने कम्पनीहरुमा छ्याङदी हाइड्रोपावरको ५.५९ प्रतिशत अकं, श्री इन्भेष्टमेन्ट फाइनान्सको ४.०७ प्रतिशत अकं, यूनिलिभर नेपालको ३.८४ प्रतिशत अकं र ग्रिनलाइफ हाइड्रोपावरको ३.७० प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*