साधना लघुवित्तद्धारा ४ जना संचालक नियुक्त

१७ कार्तिक २०७८, बुधबार १४:४१

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिममिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट संचालकमा ४ जना नियुक्त भएका हुन् ।

कम्पनीको कात्तिक १३ गते शनिबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट संस्थाको संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुमा कृष्ण बहादुर थापा, डा. नगरहरि ढकाल, रमेश सापकोटा र अर्जुन कुमार सिं लाई निर्वाचित गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*