सिटिजन्स बैंकको संचालकमा विजयध्वज कार्की र प्रकाशचन्द्र मैनाली नियुक्त

१७ कार्तिक २०७८, बुधबार १०:३३

काठमाडौं । सिटिजन्स बैंकले संचालक नियुक्त गरेको छ । बैंकको पन्ध्रौं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना संचालक समिति चयन गरेको छ ।

बैंकको कात्तिक १६ गते सम्पन्न सभाले संचालक समितिमा प्रतिनिधित्व गर्ने समूह–ख सर्वसाधारण समूह संचालक पद संख्या दुई निर्वाचित गर्ने विषय सूची रहेकोमा सो सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट विजयध्वज कार्की र प्रकाशचन्द्र मैनालीलाई निर्वाचित गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*