नबिल बैंकले घोषणा गर्यो वाणिज्य बैंकहरुमध्ये उच्च लाभांश, बोनस र नगद कति दिदैछ त?
१६ कार्तिक २०७८, मंगलवार २१:०२
काठमाडौं । नबिल बैंकले ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ४।४ नगद लाभांस र ३३।६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
बैंकको हाल १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।यो हालसम्म वाणिज्य बैंकहरुले घोषणा गरेको मध्येको सबैभन्दा उच्च लाभांश हो ।