ग्लोबल आइएमई लघुवित्तका स्वतन्त्र संचालक जोशीको कार्यकाल समाप्त
१६ कार्तिक २०७८, मंगलवार ११:०२
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक विजयराज जोशीको कार्यकाल समाप्त भएको छ ।
कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक जोशीको ४ वर्षे कार्यकाल समाप्त भएको जनाएको हो ।