नेप्सेद्धारा ब्रोकर नं. ४० लाई ३ दिनभित्र स्पष्टिकरण दिन निर्देशन

१५ कार्तिक २०७८, सोमबार १२:३०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले क्रियटिभ सेक्युरिटिज प्राइभेट लिमिटेड (ब्रोकर नं. ४०) लाई स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । नेप्सेले आज एक सूचना जारी गर्दै ३ दिनभित्र स्पष्टिकरण दिन निर्देशन दिएको हो ।

नेप्सेले मिति २०७८।६।१० प.संं. ८६।०७७।७८ बमोजिम स्वरोजगार लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर कारोबार गर्न स्वीकृत माग गरिएकोमा उक्त ब्रोकर कम्पनीबाट स्वीकृत नलिई कारोबार गरेको हुँदा नेप्सेले कारबाही गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*