चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह सम्मानित

१४ कार्तिक २०७८, आईतवार १७:२०

काठमाडौं । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह सम्मानित भएका छन् ।चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाहलाई बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस्ले हस्पिटालिटी र पर्यटन क्षेत्रमा पुर्याएको योगदानको लागि सम्मान गरेको हो।

आईतबार एक कार्यकमकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानबाट सम्मानित गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*