राष्ट्र बैंकको आरटिजिएस प्रणाली भोलि पनि सुचारु हुने

१२ कार्तिक २०७८, शुक्रबार १३:५१

काठमाडौं । नेपाल राष्ट्र बैंककोे आरटिजिएस प्रणाली भोलि (कात्तिक १३ गते) शनिबार पनि सुचारु हुने भएको छ । शनिबार विकास ऋणपत्र २०८० ख र २०८२ क को ब्याज भूक्तानी प्रयोजनका लागि आरटिजिएस चालु रहने भएको हो । भोलि बिहान १० बजे देखि दिउँसो १२ बजेसम्म आरटिजिएस सूचारु हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*