नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा. घिमिरेले लिए बीमा समितिबाट शपथ

१२ कार्तिक २०७८, शुक्रबार १२:३६

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार  बीमा समितिमा आयोजित कार्यक्रममा पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

उक्त कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी, सहायक प्रमुख कार्यकारी दामोदर बसौला र संचालकद्धय मदन पोखरेल ,नवराज मुडवढीको
र पुनर्बीमा विज्ञ विष्णु उपाध्यको उपस्थिती रहेको थियो ।समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नवनियुक्त अध्यक्ष डा। घिमिरेलाई शपथ खुवाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*