बुधबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

१० कार्तिक २०७८, बुधबार १५:२१

काठमाडौंं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १८.०६ अकंले बढ्दा कारोबार साढे ६ अर्ब माथिको भएको हो ।

आज बेष्ट फाइनान्सको ८.६८ प्रतिशत अकं, एनआईसी एशिया लघुवित्तको ७.२१ प्रतिशत अकं, गुहेश्वरी मर्चेन्ट बैंकको ६.७४ प्रतिशत अकं र मानुषी लघुवित्तको ६.११ प्रतिशत अकंले वृद्धि भएको हो ।

त्यस्तै, गुमाउने कम्पनीहरुमा इन्भेष्ट बैंकको ५.२४ प्रतिशत अकं, रैराङ हाईड्रोपावर डेभलपमेन्टको ४.७१ प्रतिशत अकं, आँखु खोला जलविद्युतको ३.८६ प्रतिशत अकं र सिंगटी हाइड्रो इर्नजीको २.८८ प्रतिशत अकंले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*