नबिल बैंकको सर्वाधिक २३ करोडमाथिको कारोबार

१० कार्तिक २०७८, बुधबार १३:१२

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार खुलेको दुई घण्टामा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २२२ कम्पनीमध्ये बैंकको सर्वाधिक कारोबार भएको हो ।

यो समाचार तयार पार्दासम्म बैंकको २३ करोड १४ लाख ८१ हजार ९८३ रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*