ग्लोबल आइएमई बैंकको नयाँ शाखा उदयपुरको कटानीमा

१० कार्तिक २०७८, बुधबार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ शाखा बिस्तार गरेको छ । बैंकले उदयपुर जिल्लाको कटानी नगरपालिका वडा नंं. ३ मा हिजो (कात्तिक ९ गते) देखि शाखा शुभारम्भ गरेको हो ।

बिस्तारित शाखा कार्यालयबाट बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सरल रुपमा बैकिङ सुविधा प्रदान गर्ने जनाएको छ । थप एक शाखा कार्यालय बिस्तार गरेसँगै हाल देशभर २८३ शाखा कार्यालय र २५१ एटीएमबाट निरन्तर बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*